काठमाडौं: एसइइ परीक्षा उत्तीर्ण गरेपछि नेपाली  बिद्यार्थीहरुको मुख्य लक्ष्य सेन्ट जेभिएर्स कलेज, माइतीघरमा भर्ना पाउनु हुने गर्दछ।क्याम्ब्रिज कलेज अन्तरगत GCE A Level अध्ययन गरेर विश्वका उत्कृष्ट विश्वबिद्यालयका छात्रवृत्तिमा उच्च अध्ययनका लागि विदेशपठाउन चाहने अभिभावकको सपना नै हो सेन्ट जेभिएर्स कलेज।  बिद्यार्थीहरूले भर्ना पाउन उक्त कलेजले लिने प्रवेश परीक्षा उत्तीर्णगरेर मेरिटमा पर्नु पर्ने हुन्छ विद्यालय तहमा राम्रो कोच नपाएका बिद्यार्थीले ती अन्तराष्ट्रिय तहको प्रवेश परीक्षा पास गर्न पक्का पनिगार्हो

त्यहि प्रवेश परीक्षामा एनसिइबी स्कुल (NCEB School)रानीबनका जना बिद्यार्थी; आर्यन,ग्रिस,सृजना दिपाशा सहभागी भएकामासबैले लिखित परीक्षा उत्तीर्ण गरेर नाम निकाल्न सफल भए भने अभिभावक सहितको अन्तर्वार्तामा जना; दिपाशा आर्यन  सफलभएका छन् सो NCEB School   का जना बिद्यार्थी; आर्यनले बुढानिलकण्ठ स्कुलको लेभल, साथै एक जना छात्रा; सृजना, चेल्सीइन्टरनेशनल कलेजमा भर्नाका लागि दिइएको प्रवेश परीक्षा उत्कृष्ट भई नाम निकाल्न सफल भएका छन् यसै सन्दर्भमा सोधिएको एकप्रश्नमा सो एनसिइबी स्कुलका भाइस प्रिन्सिपल मुना   भट्टराईले भन्नुभयो,”हाम्रो मुख्य फोकस गुणस्तरीयता हो हामी शिक्षक द्वारासंचालित विद्यालय भएकाले बिद्यार्थीहरुको शैक्षिक भविष्यलाई केन्द्रित गरेर पठनपाठन गराउने गरेका छौं विद्यालय,शिक्षक तथाबिद्यार्थीको मेहनतले गर्दा नै हाम्रा बिद्यार्थीहरू असल सक्षम बनेका छन्।एनसिइबी स्कुल,सधैं उत्कृष्ट , भन्ने स्लोगन भएको स्कुल,  साँच्चै स्तरीय बनेको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय