भरतपुरबाहेक काँग्रेसले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा पालिका लिने भएका छन् ।
सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् चितवनको भरतपुरमहानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका पालिकाको प्रमुख उपप्रमुख पदकोभागबण्डा गरेका हुन्

जिल्लाको एक गाउँपालिका नगरपालिकाको प्रमुख उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपालीकाँग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो

सहमति अनुसार काँग्रेसले वटा पालिकाको प्रमुख, माओवादी केन्द्र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिनेभएका छन् काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका कालिका नगरपालिकाकोप्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले जानकारी दिए

उनका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाकोप्रमुख लिने भएको यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख उपप्रमुखसहित सदस्यहरुकोसमेत भमगबण्डा मिलाएको

जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले / वटा सिट लिने सहमति भएको

गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको जसअनुसार इच्छाकामनागाउँपालिकाको वडा नम्बर , माओवादी केन्द्रले लिने भएको भने , , काँग्रेसको भागमा परेको सो पालिकाकोकेही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको

अन्य पालिकाको वडा तहको भागबण्डा गर्न भने बाँकी अन्य वटा नगरपालिका भरतपुर महानगरपालिकाको वडा तहकोभागबण्डाका लागि केही बेरमा गठबन्धनको बैठक बस्ने बताइएको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय