गोरखा पालुङटारको बड् डाडाँमा ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको उपशाखा स्थापना गरिएको पालुङटार नगरपालिका

को बड् डाडाँमा नयाँ भवन सहितको उपशाखा स्थापना गरिएको हो

स्थानिय गणेश श्रेष्ठले उपलब्ध गराएको करिब रोपनी जमिनमा उपशाखा स्थापना गरिएको कोठे भवनको लागी २६ लाख २१हजार ५०९ रुपैयाँ खर्च भएको उपशाखाले जनाएको

उपशाखा स्थापनाकोलागि पालुङटार नगरपालिकाले हालसम्म १३ लाख, नम्बर वडा कार्यालयले लाख, चन्दादाताबाट लाख हजार ५११ रुपैयाँका साथै ब्रह्मा कुमारी विश्व बिद्यालय गोरखा पोखरा शाखाले पनि भवन निर्माणमा आर्थिक सहयोग गरेको थियो

निर्माण समिति मार्फत निर्माण भएको भवनको शनिबार एक कार्यक्रम विच गृह प्रवेश सम्पन्न भएको कार्यक्रममा पालुङटारनगरपालिकाका मेयर .दिपकबावु कड्लले रिबन काटेर गृह प्रवेश गरेका थिए

गृह प्रवेशकै कार्यक्रममा शिवध्वजारोहणका साथै स्नेह मिलन कार्यक्रम पनि सम्पन्न गरिएको उपशाखाले जनाएको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय