गोरखा – स्थानिय तहको निर्वाचन आऊन अब ३६ दिन मात्र बाकी छ।देशभर विभिन्न राजनितिक दलहरुको वडा तह देखी गाँऊपालिका तह सम्म ऊम्मेदवार हुन आकाक्षीहरुको चर्चा परिचर्चा संगै देशकाविभिन्न स्थानिय तहमा स्वतन्त्र ऊम्मेदवारीहरु समेत आई रहेको पाईन्छ।

साबिक दर्बुङ गाविस गण्डकी गाँऊपालिका वडा नम्बर वडा अध्यक्ष पदका लागी . रामकुमार श्रेष्ठले सामाजिक संजाल मार्फत अबहरेक स्थानिय तहका नेतृत्वहरुमा परिवर्तनका संवाहक शिक्षित युवा पुस्ताहरु नेतृत्वमा आएर समग्र देशको विकाश समृद्धीको पक्षमाकाम गर्न पर्ने धारणा सहित आफु वडा अध्यक्ष पदका लागी तयारी तिव्र बनाएको विषय सामाजिक संजालबाट जानकारी गराऊनु भएकोछ।

श्रेष्ठको ऊम्मेदवारी लाई विशेष रुपमा आम परिवर्तनका संवाहक युवा पुस्ताले हेर्नुका साथै श्रेष्ठले राजनितिक दलहरुको ऊम्मेदवारछनोट गर्ने प्रक्रिया युवा पुस्ताहरुको योग्यता क्षमताको आधारमा भन्दा पनि यति बर्ष राजनितिक दलको क्रियाशिल सदस्य भएको यतिबर्ष फलानो ढिसानो पदमा बसेर काम गरेको विषय लाई आधार बनाई रहदा समग्र स्थानिय तहले गतिलो जनप्रतिनिधि नपाँऊने क्षमतावान साथीहरु पछाडि पर्ने भएकोले अब स्वतन्त्र ऊम्मेदवारी मार्फत जन अभिमत बाट विजयी भएर आफ्नो पुस्ताले देशभर विकाश समृद्धीको पक्षमा काम गर्न पर्ने  धारणाहरु व्यक्त गर्नु भएको पाईन्छ

सत्ता साझेदार दलहरु बिच गठबन्धन हुने चर्चा भएपनि हरेक राजनितिक दलमा गठबन्धन प्रति सकारात्मक धारणा नहुनु, आममतदाताहरुको रोजाई  यसपटक दलहरुले गतिलो ऊम्मेदवार दिन नसक्दा स्वतन्त्र ऊम्मेदवारहरुको पक्षमा मतदान हुने सम्भावना समेतदेखिन्छ।

श्रेष्ठले निम्न विषयहरु समेत सामाजिक  संजालमा सार्वजनिक गर्नु भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय