भाग्यबाट खोसियौ तिमी
खै कस्को भागमा पर्न गयौ।
म सङ त सयौं जुनि बिताउछु भन्थ्यौ।
थहा छैन अब को सङ कति जुनि बिताउने भयौ।
अझै मरेका छैनन् आशाहरु तिम्रै बाटो हेर्ने बानी पर्यो।
यादमा आउछौ घरीघरी तिम्ले खै कस्तो जादु गर्यो।
सम्हालेर राखेको छु ती तस्बिरहरु
याद आउँदा हेर्ने गर्छु घरीघरी
यो जिन्दगानी बाच्नुको के अर्थ
अतितका तडपाइम पल पल मरि मरि
पाइलाहरु बढिरहेछन अघि अघि
यात्रा धेरै टाढा सम्म पुग्ने गरि
तर स्थिर छ मन्
भन न तिमी आफै के गरेर गयौ तेस्तो
यादमा आउँछौ घरीघरी
Suzal Mulicha


