पोखरा । नेपाली कांग्रेस गण्डकीले प्रमुख सचेतक तोकेको छ। दलका नेता सुरेन्द्रराज पाण्डेले नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक तोकेका हुन् ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरिएको पाण्डको हस्ताक्षरित पत्रमा उल्लेख छ । 344302830_1331233317435816_5471929814557515024_n

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय